७७ वटै जिल्ला समन्वय जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र - Chaitanya News
  • 2026-11-19
  • 15:04:15
  • बिहिबार,मंसिर ०४, २०८३
  • ७७ वटै जिल्ला समन्वय जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र

    ७७ वटै जिल्ला समन्वय जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ।

    आज ( मंगलबार)मन्त्रालयले ७७ वटै जिल्लालाई पत्राचार गर्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो।

    संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समितिमा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने भएको छ।

    पत्र: