प्रश्नः नेपालमा सूचनाको हकलाई कार्यान्वयन गर्ने नीतिगत तथा कानुनी व्यवस्थाहरुबारे चर्चा गर्दै सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायको दायित्व उल्लेख गर्नुहोस । ५+५ =१०
उत्तरः
नेपालमा सूचनाको हकको नीतिगत तथा कानुनी व्यवस्था र सार्वजनिक निकायको दायित्व
१. विषय प्रवेश
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने पाउने हकका साथसाथै सार्वजानिक निकायको लिखत, सामाग्री वा कामकारवाहिको अध्ययन अवलोकन गर्ने, लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, निर्माण कार्यको भ्रमण र अवलोकन गर्ने, कुनैपनि सामाग्रीको प्रमाणीत नमुना लिने तथा सूचना जुन स्वरुपमा छ सोहि स्वरुपमा प्राप्त गर्ने अधिकार सूचनाको हक हो । नेपालको संविधान, सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ लगायतबाट सूचनाको हकलाई कार्यान्वयन गरिएको छ । यसको कार्यान्वयनमा सार्वजनिक निकायको दायित्व महत्वपूर्ण रहन्छ ।
२. नेपालमा सूचनाको हकलाई कार्यान्वयन गर्ने नीतिगत तथा कानुनी व्यवस्थाहरु
नेपाल अधिराज्यको संविधान २०४७ को मौलिक हकमा नै सूचनाको हक समेटिएको भए पनि सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ पश्चातमात्र यो कानुनी आधारसहित कार्यान्वयनमा आएको पाइन्छ । नेपालमा सूचनाको हकलाई कार्यान्वयन गर्ने नीतिगत तथा कानुनी व्यवस्थाहरु देहाय अनुसार रहेको पाइन्छः
संवैधानिक व्यवस्था
कानुनी व्यवस्था
३. सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायको दायित्व
विभिन्न अन्तराष्टिय प्रचलनका साथ साथै नेपालको सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ ले सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायको दायित्वलाई उल्लेख गरेका छन्, जुन निम्नानुसार छनः
४. निष्कर्ष
संविधानमा नै उल्लेख गरि मौलिक हकका रुपमा सूचनाको हकको व्यवस्था र सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ प्रमुख नीतिगत तथा कानुनी व्यवस्था हुन । पारदर्शिताको प्रवद्र्धन गरी जनमैत्री सूचना प्रवाह प्रणालीको निर्माण गर्नु नै सूचनाको हक कार्यान्वनयका सन्दर्भमा सार्वजनिक निकायको दायित्व रहन्छ ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100