सार्वजनिक बिदा दुई दिन थप गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-11-19
  • 14:16:14
  • बिहिबार,मंसिर ०४, २०८३
  • सार्वजनिक बिदा दुई दिन थप गर्ने सरकारको निर्णय

    सार्वजनिक बिदा दुई दिन थप गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ। हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले साबिकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको हो।

    माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ।