काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हितको संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि युवा कूटनीतिज्ञको क्षमता विकासमा जोड दिएका छन् । बदलिँदो विश्व परिवेशअनुसार कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता आवश्यक रहेको उनको भनाइ छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको…