पाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन सकेन : सांसद बडू - Chaitanya News
  • 2026-05-28
  • 01:15:53
  • बुधबार,जेठ १३, २०८३
  • पाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन सकेन : सांसद बडू

    पाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन सकेन : सांसद बडू

    काठमाडौँ– सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। आज (बुधवार ) संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भने, ‘सिभिल भन्दा पनि सेनालाई दियो भने युद्ध स्तरमा काम हुन्छ भन्ने थियो। तर उद्देश्य अनुरूप काम हुन सकेको देखिएन।’ सांसद बडूले मन्त्रालय मन्त्रालयबिच समन्वय समेत हुन नसकेको बताए । उनले भने, ‘त्यसैले रुख कटानको विषयमा वन मन्त्रालयमाथि प्रश्न समेत उठ्यो।’
    उनले समयमा बजेट खर्च नहुँदा समस्या भएको बताउँदै समय र लागतमा मितव्ययितामा काम गर्न सकिने बताए ।