1. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
रोग प्रभावित अंग
a. Dengue 1. Brain and Spinal Cord
b. Pneomonia 2. Skin and Blood
c. Hepatitis 3. Lungs
d. Polio 4. Liver
A) a2,b3,c4,d1 B) a2,b3,c1,d4 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
2. तलका मध्ये कुन जोडा गलत छ ?
A.रेटिनोल –रतन्धो B. थायमिन –बेरिबेरि
C.फोलिक एसिड – बाँझोपन D. Calceferal –ओम्टियो माइलेसिस
3. तल दिइएका जोडाहरु मध्ये कुन जोडा गलत छ, पत्ता लगाउँनुहोस् ।
A.अलेकजेण्डर फ्लेमिङ -पेनिसिलिन
B. माईकल फराडे -इलेक्ट्रोम्याग्नेटिक वेभ
C.आईन्सटाईन – Wave Particvle Duality
D. जे.जे थोन्सन -इेलेक्ट्रोन
4. ब्रमाण्डको उत्पति सम्बन्धि अध्ययन गर्न विज्ञान देहायमध्ये कुन हो ?
A) Orology B) Cosmology C) Ornithology D) Austrology
5. उद्योग संख्याको आधारमा ठुलो देखि सानो क्रम मिलाउनुहोस् ?
A.बालाजु, पाटन, हेटौडा, पोखरा, बुटवल B. बालाजु, हेटौडा, पोखरा, बुटवल, पाटन,
C.हेटौडा, पाटन, बालाजु, पोखरा, बुटवल D. पोखरा, बुटवल, बालाजु, हेटौडा, पाटन,
6. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. जैविक विविधता धनि देश ब्राजिल हो ।
२. विश्व सम्पदा सुचिमा धेरै सम्पदा सुचिकृत भएको देश इटाली हो ।
३. सबैभन्दा कार्बन उत्सर्जन गर्ने देश अमेरिका हो ।
A. सबै सहि B. १,२ सहि ३ गलत C. सबै गलत D. ३ मात्र सहि
7. दोस्रो बाघ सम्मलेन कहाँ हुदैछ ?
A.रुसको मस्को B. रुसको भ्लादिभोस्तो
C.दक्षिण अफ्रिकाको जोहानेसवर्ग D.म्यानमारको नेपिट
8. दिगो विकासका लक्ष्यमा तलका मध्ये कुन जोडा गलत छ ?
A. लैंगिक समानता -लक्ष्य नं. ५
B. असमानता न्युनिकरण -लक्ष्य नं. १०
C. खानेपानी र सरसफाई – लक्ष्य नं. ८
D.उद्योग, पुर्वाधार र नवप्रवर्तन – लक्ष्य नं. ९
9. एशियाली विकास बैकंको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. जापानको टोकियो B.थाईल्याण्डको बैंक
C. चीनको बेईजिङ D. फिलिपिन्सको मनिला
10. १५ औ योजनाको अन्त्य सम्म नेपालमा बहुआयामिक गरिवी कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
A. ९.५ प्रतिशत B. ११.५ प्रतिशत C. १२.५ प्रतिशत D. १३.५ प्रतिशत
11. नेपालसगै UNO को सदस्यता लिने सार्क मुलुक कुन हो ?
A.माल्दिभ्स B. पाकिस्तान C.श्रीलंका D. अफगानिस्तान
12. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
A. पाथिभारा 1. जुम्ला
B.चन्दनाथ 2.ताप्लेजुङ
C.रुरु क्षेत्र 3.बाजुरा
D.बडीमालिका 4. पाल्पा
A) a1,b2,c4,d3 B) a2,b4,c1,d3 C) a4,b1,c2,d3 D) a2,b1,c4,d3
13. Flood wall street आन्दोलन के सगँ सम्बन्धित छ ?
A.ओजोन तह B.जलवायु संकट C. स्वास्थ्य संकट D.यातायात दुर्घटना
14. नेपाल सँग दौत्य सम्बन्ध कायम भएको मितिले तलको कुन क्रम सहि छ ?
A. मलेसिया, कुवेत, कतार, सिंगापुर B. सिंगापुर, कुवेत, कतार, मलेसिया,
C. मलेसिया, सिंगापुर, कुवेत, कतार, D. सिंगापुर, मलेसिया, कुवेत, कतार,
15. जोडा मिलाइृ सहि उत्तर छनोट गर्नुहोस् ।
नदिको नाम पौराणिक नाम
A. दरौदी 1. विश्वधारा
B. कर्णाली नदि 2.रत्नधारा
C. मादी 3. सुवर्ण सरिता
D. सेती गण्डकी 4. पञ्चेश्वरी
A) a1,b4,c2,d3 B) a2,b4,c1,d3 C) a4,b1,c3,d2 D) a3,b4,c1,d2
16. कुन सिद्धान्त आर्किमिडिजले प्रतिपादन गरेका हुन ?
A. सापेक्षिक घनत्वको सिद्धान्त B.लिभरको सिद्धान्त
C.कुनै पनि होईन D. माथिका सबै
17. जोडा मिलाइृ सहि उत्तर छनोट गर्नुहोस् ?
जाति मुख्य बसोबास भएको जिल्ला
A. कुमाल 1. झापा
B. ताप्केगोला 2. दोलखा
C. जिरेल 3. ताप्लेजुङ
D. छैरोतेन 4. मुस्ताङ
A) a1,b3,c4,d2 B) a1,b4,c2,d3 C) a3,b1,c2,d4 D) a1,b3,c2,d4
18. सन् २०३० सम्ममा हासिल गरिने दिगो विकास लक्ष्य तलका मध्ये कुन होइन ?
A) Gender Equality B) Zero Hunger
C) Good health and Wellbeing D) Space Research
19.. महान फुटबल पेलेको निधन कहिले भएको थियो ?
A) 2022 Dec. 24 B) 2022 Dec. 26 C) 2022 Dec. 28 D) 2022 Dec. 29
20.POSDCORB का प्रतिपादक तलका मध्य को हुन ?
A. मास्लो B.लुथर गुलिक C.इ.आर.जी D. आर्किमिडिज
उत्तरहरुः
1.A 11. C
2.C 12. D
3. B 13. B
4. B 14. B
5. A 15. A
6. B 16. D
7. B 17. D
8. B 18. D
9. D 19. D
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100