Chaitanyakhabar
काठमाडौँ– नेपाल प्रहरीका ५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो।
एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब
कैलालीमा मंसिर १ देखि धान खरिद, ३० हजार क्विन्टलको कोटा
नयाँ सार्वजनिक शासन र सामूहिक चेतनाको जागरण
तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गरिँदैछ सम्मान
काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ। जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। अंकतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल…
धनगढीः सरकारले कैलालीमा आगामी मंसिर १ गतेदेखि किसानको धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका छ स्थानमा खरिद केन्द्र सञ्चालन गरी धान खरिद प्रक्रिया अघि बढाउन लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयका अनुसार धनगढीको मोहनपुर, गौरीगंगा, भजनी र टीकापुरलगायत स्थानमा धान खरिद डिपो स्थापना गरिनेछ। कार्यालय प्रमुख दीपक…
(अनुभूति) तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार लोकतन्त्रको वास्तविक अर्थ के हो? के निश्चित अवधिमा मतदान गर्नु, प्रतिनिधि छान्नु र सरकार गठन गर्नु मात्र लोकतन्त्र हो? अथवा लोकतन्त्र त्यसभन्दा गहिरो जीवनपद्धति हो, जहाँ प्रत्येक नागरिकको आवाजले सार्वजनिक निर्णयमा अर्थ पाउँछ, राज्यको शक्तिमाथि नैतिक नियन्त्रण रहन्छ र शासनको प्रत्येक क्रियाकलाप नागरिकको सम्मान, स्वतन्त्रता तथा कल्याणसँग जोडिन्छ? जब…
काठमाडौँः मेडिकल कलेज सञ्चालकहरूले एमबीबीएस अध्ययनको शुल्क २५ प्रतिशतले वृद्धि गर्न माग गरेका छन्। उनीहरूले पछिल्लो पाँच वर्षको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मुद्रास्फीति दरलाई आधार मानेर चिकित्सा शिक्षा शुल्क समायोजन गर्नुपर्ने बताएका हुन्। कलेज सञ्चालकहरूका अनुसार पछिल्लो समय भएको मूल्यवृद्धि, सञ्चालन खर्चमा भएको वृद्धि र आर्थिक भारका कारण हाल कायम शुल्कमा मेडिकल कलेज सञ्चालन…
काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकअन्तर्गत पर्ने गाईपूजा धार्मिक आस्था, सांस्कृतिक परम्परा र कृषि जीवनशैलीसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने गाईपूजामा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा सम्मान गर्दै विधिपूर्वक पूजा गर्ने परम्परा छ। यस दिन गाईलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठामिठा खानेकुरा खुवाएर श्रद्धा प्रकट गरिन्छ।…
(अनुभूति) तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: बिहानको उज्यालो भर्खरै धरतीमा फैलिँदै थियो। रातको निस्तब्धता बिस्तारै भङ्ग हुँदै थियो। सडकमा मानिसहरूको चहलपहल सुरु भइसकेको थियो। कोही कार्यालयतर्फ हतारिँदै थिए, कोही पसल खोल्ने तयारीमा थिए, त कोही आफ्ना दैनिक समस्यासँग जुध्न नयाँ दिनको सुरुवात गर्दै थिए। म झ्यालबाट बाहिर हेरिरहेको थिएँ। मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ दौडिरहेका थिए, तर…