सैनिक विशेष अदालतको जिम्मेवारी लेखनाथ पौडेललाई - Chaitanya News
  • 2026-11-16
  • 08:29:14
  • सोमबार,मंसिर ०१, २०८३
  • सैनिक विशेष अदालतको जिम्मेवारी लेखनाथ पौडेललाई

    सैनिक विशेष अदालतको जिम्मेवारी लेखनाथ पौडेललाई

    काठमाडौँ– सरकारले सैनिक विशेष अदालतको अध्यक्षको जिम्मेवारी न्यायाधीश लेखनाथ पौडेललाई दिएको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको एक मन्त्रीले बताए।

    सैनिक अदालतमा तीन न्यायाधीशको इजलास रहने व्यवस्था छ। जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन्।
    सैनिक कोट मार्सलका लागि इजलासले काम गर्दै आएको छ।