त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने - Chaitanya News
  • 2026-05-03
  • 06:45:16
  • आइतबार,बैशाख २०, २०८३
  • त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने

    त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने भएको छ।

    त्रिविले आज एक सूचना प्रकाशित्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ।

    दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।

    समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ(आफ्नो गाउनरस्कार्फरटोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ।त गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने जानकारी दिएको हो।