काठमाडौं– सर्वोच्च अदालतले विभिन्न पदमा कार्यरत १०९ जना राजपत्र अनंकित कर्मचारीको काज सरुवा गरेको छ । अदालतले नायब सुब्बादेखि तामेलदारसम्मका कर्मचारीलाई विभिन्न न्यायिक निकायमा खटाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको मंसिर २ गतेको निर्णयअनुसार कर्मचारीहरूको काज सरुवा गरिएको हो । अदालतले काज सरुवासम्बन्धी सूचना जारी गर्दै नायब सुब्बा, पुस्तकालय सहायक, सर्भेक्षक, कम्प्युटर अपरेटर, डिठ्ठा…