Chaitanyakhabar
काठमाडौं– टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।
“अक्षत अन्टार्कटिका” : यात्राको भौतिक विस्तारदेखि चेतनाको आध्यात्मिक क्षितिजसम्म
लोक सेवाद्वारा परीक्षा तालिका पुनः निर्धारण
बजारमा ग्यासको सास्ती, सरकारी दाबी भने ‘अभाव छैन’
प्रधानमन्त्री शाहले भने : ‘सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय’
तोमनाथ उप्रेती: कृति समीक्षा: १. बिषय प्रवेश: जीवा लामिछाने नेपाली नियात्रा साहित्यका प्रमुख सिर्जनाकर्ता हुन्, जसले यात्राको अनुभवलाई गहन दर्शन र व्यक्तिगत अनुभूतिसँग जुदाएका छन्। उनी विश्वका करिब १३० देश घुमिसकेका यात्रु, सृजनशील लेखक र गैरआवासीय नेपालीहरूको सक्रिय सदस्य हुन्। लामिछानेले अक्षत अन्टार्कटिका मार्फत अन्टार्कटिकाको कठोर भूगोल मात्र होइन, मानव चेतनाको भीत्रि यात्रा पनि प्रस्तुत…
काठमाडौँ– मधेश प्रदेशका केही जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै लोक सेवा आयोगले आगामी दिनका लागि तय गरिएका परीक्षाको मिति र समय पुनःनिर्धारण गरेको छ। आयोगले परीक्षार्थीहरूको आवतजावतमा समस्या हुन सक्ने अवस्थालाई मूल्याङ्कन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोगअन्तर्गतका विभिन्न कार्यालयबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गरी नयाँ मितिमा सञ्चालन गर्ने निर्णय गरेको…
काठमाडौँ– बिहानैदेखि हातमा खाली एलपीजी ग्यास सिलिन्डर बोकेर डिलरको गेटअगाडि पालो कुर्ने दृश्य यतिबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा फेरि देखिन थालेको छ। खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको सरकारी दाबी भइरहँदा उपभोक्ताले भने एउटा सिलिन्डरका लागि घण्टौँ लाइन बस्नुपर्ने, कतिपयले दिनौँसम्म कुर्नुपर्ने अवस्था भोगिरहेका छन्। यसले सरकारी तथ्याङ्क र उपभोक्ताको दैनिक भोगाइबीचको ठूलो अन्तरलाई…
काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताएका छन्। शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिएका हुन्। उनकाअनुसार हाल नौ वटा विश्वविद्यालयमा…
काठमाडौं– साताको अन्तिम दिन आज (शुक्रबार) सेयर बजार १२.९६ अंकले बढेको छ । अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंक बढेको हो । यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ। यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो। जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन्। आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेनले आफूलाई…