त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा यूएईविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक - Chaitanya News
  • 2026-06-07
  • 07:03:12
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा यूएईविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

    त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा यूएईविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

    काठमाडौं– त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन्।

    टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन्।