कात्तिक तेस्रो साता नेपाल आउँदै कतारी अमिर - Chaitanya News
  • 2026-11-19
  • 09:42:07
  • बिहिबार,मंसिर ०४, २०८३
  • कात्तिक तेस्रो साता नेपाल आउँदै कतारी अमिर

    कात्तिक तेस्रो साता नेपाल आउँदै कतारी अमिर

    काठमाडौँ– कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन्।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन्।