लोकसेवा उपयोगी सामग्री - Chaitanya News
  • 2026-06-06
  • 23:07:28
  • शनिबार,जेठ २३, २०८३
  • १. जैविक विविधता अन्तर्राष्ट्रियको प्रधान कार्यालय कहाँ रहेको छ?

    A) रोम B) जेनेभा C) पेरिस D) मनिला

    २. नेपालको तर्फबाट पहिले रोमन म्यागासेस पुरस्कार पाउने व्यक्ति को हुन?

    A) डा. सन्दुक रुइत B) महाविर पुन C) भारदत्त कोईरला D) महेशचन्द्र रेग्मी

    ३. WTO को सम्बन्धमा देहायका मध्ये कुन कुन भनाई सहि छन कोडबाट छनोट गर्नुहोस्।

    १. यसको स्थापना गर्ने सम्झौताको नाम मराकेस हो ।
    २. यसको केन्द्रिय कार्यालय न्युयोर्कमा छ ।
    ३. यसका प्रधान अंगहरु ४ वटा रहेका छन ।
    ४. यसको मन्त्री स्तरीय बैठक प्रत्येक २ वर्षको अवधिमा बस्छ ।

    A) १ र ४ मात्रठिक B) २, ३ र ४ मात्र ठिक C) ३ र ४ मात्र ठिक D) १, ३ र ४ मात्र ठिक

    ४. तल दिइएका मध्ये राणा प्रधानमन्त्रीत्व कालको सही क्रम कुन हो?

    A) देवशमशेर, चन्द्र शमशेर, जुद्धशमशेर, भीमशमशेर B) देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर
    C) चन्द्रशमशेर, जुद्धशमशेर, भीमशमशेर, देवशमशेर D) चन्द्रशमशेर, देवशमशेर, भीमशमशेर, जुद्धशमशेर

    ५. सर्वप्रथम चिठिमा टिकट टास्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो?

    A) फ्रान्स B) इरान C) रसिया D) बेलायत

    ६. PUBG मोबाइल गेमका डिजाइनर ब्रेन्डन ग्रीन कुन देशका नागरिक हुन्?

    A) Ireland B) USA C) United Kingdom D) China

    ७. ‘Singapore starit’ नामक क्षेत्रले कुन कुन देशलाई छुट्याउँछ?

    A) सिंगापुर र बहराईन B) सिंगापुर र मलेशिया C) सिंगापुर र दुबई D) सिंगापुर र इण्डोनेशिया

    ८. Choose the odd one:

    A. WHO B. WTO C. ILO D. UNESCO

    ९. प्रशान्त महासागरले छुने देश कुन कुन हुन्?

    A) इटली, जमनी, जापान, र उत्तर कोरिया B) फिलिपिन्स, दक्षिण कोरिया, जापान र चीन C) श्रीलंका, इण्डोनेसिया, मलेसिया र कतार D) मोरिसस, क्यसवा, जापान, र म्यानमार

    १०. 23. IA2030 के सँग सम्बन्धित छ?

    A) स्वास्थ्य B) शिक्षा C) स्पोर्टस D) दिगो विकास

    ११. आसियानका संस्थापक देशमा नपर्ने तलका मध्य कुन हो?

    A) थाईल्याण्ड B) कम्बोडिया C) इन्डोनेसया D) मलेसिया

    १२. तल दिइएका मध्ये कुन भनाई सहि छ?

    A) अन्तर्राष्ट्रिय तिथी रेखा १८० डिग्री देशान्तर रेखामा आधारित छ ।
    B) १६ डिग्री देशान्तर बराबर १ घण्टा १४ मिनेट समय हुन्छ ।
    C) एक देशमा एकमात्र प्रामाणिक समय हुने गर्दछ ।
    D) भुमध्य रेखा सबैभन्दा छोटो अंक्षाश रेखा हो ।

    १३. नेपालले कुटनितिक सम्बन्ध स्थापना गरेको 178औं मुलुक कुन हो?

    A) बेलिज B) मलावी गणतन्त्र C) दक्षिण सुडान D) पलाउ गणतन्त्र

    १४. पृथ्वीको ओजोन तह विनाश गर्ने मुख्य ग्यास कुन हो?

    A) सल्फर डाईअक्साईड B) कार्वन डाईअक्साईड C) क्लोरोफ्लोरो कार्वन D) कार्वन मोनोअक्साईड

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100