१. नेपाल सर्वप्रथम कहिले संयुक्त राष्ट्रसंघको शान्ति शेनामा सहभागी भएको थियो?
A) 1958 A.D B) 1966 A.D C) 1974 A.D D) 1978 A.D
२. Single Market देहायका कुन अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित रहेको छ?
A) सार्क B) बिमस्टेक C) युरोपेली, युनियन D) संयुक्त राष्ट्र संघ
३. तलको कुन भनाई गलत छ?
A) अरुण उपत्यका संखुवासभा जिल्लामा पर्दछ।
B) कसरा ताल चितवन जिल्लामा पर्दछ।
C) धरान ( धनकुटा राजमार्गलाई मदन भण्डारी राजमार्ग भनेर चिनिन्छ।
D) तिमाङ झरना मुस्ताङ जिल्लामा पर्दछ।
४. ISO- २७००० केसँग सम्बन्धीत छ?
A) Social Responsibility B) Quality Management C) Information Security D) Engery Management
५. अवस्थितिका हिसावले सप्तकोशी नदिका ४ सहायक नदीहरु क्रमश : पूर्वबाट पश्चिम तिर क्रम मिलाउनुहोस्।
A) अरुण, तमोर, दुधकोशी, लिखु B) तमोर, अरुण, दुधकोशी, लिखु C) तमोर, दुधकोशी, अरुण, लिखु D) दुधकोशी, तमोर, अरुण, लिखु
६. ससुराको मुत्यु हुदा बुहारीसम्म विधुवा हुने परम्परा कुन जातिमा रहेको छ?
A) लाकड B) दनुवार C) ल्होमी D) सतार
७. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस्?
१. हात्तिसार सङ्ग्रहालय मकवानपुर जिल्लामा पर्दछ।
२. तामाङ सङ्ग्रहालय झापा जिल्लामा पर्दछ।
३. चेपाङ सङ्ग्रहालय चितवन जिल्लामा पर्दछ।
४. कुमाल सङ्ग्रहालय भक्तपुर जिल्लामा पर्दछ।
A) सबै सहि B) १ र ३ सहि २,४ गलत C) सबै गलत D) १,४ सहि २,३ गलत
८. नेपालमा राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तको कार्यालयको स्थापना कहिले भयो?
A) सन् २००६ B) सन् २००५ C) सन् २००७ D) सन् २००४
९. पन्ध्रौ योजनाको आधार पत्र अनुसार योजनाको अन्त्यसम्म मानव विकास सुचांकाक कति पु¥याउने लक्ष्य राखिएको छ?
A) ०.६२४ B) ०.६१२ C) ०.६१६ D) ०.६२
१०. अल्बर्ट आईन्सटाईनलाई भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो?
A) सन् १९२० B) सन् १९२१ C) सन् १८३३ D) सन् १९५५
११. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस्।
१. IUCN को स्थापना सन् १९४८ अक्टुबर मा भएको थियो।
२. UNEP को स्थापना सन् १९७५ मा भएको थियो।
३. IUCN को स्थापना फ्रान्सको फोन्टेब्लुमा भएको थियो।
४. UNEP को प्रधान कार्यालय जेनेभा स्वीट्जरल्याण्ड, जेनेभामा भएको थियो।
A) सबै सहि B) १ र २ सहि ३ र ४ गलत C) १ र ३ सहि २ र ४ गलत D) सबै गलत
१२. नेपालमा बेलायतले सहयोग गरको क्षेत्र कुन होइन?
A) वन अनुसन्धान प्रोजेक्ट B) स्टाफ कलेज C) औलौ उन्मुलन कार्यक्रम D) नेपाल टिम्बर कर्पोरेसन
१३. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस्।
१. चितवन राष्ट्रिय निकुञ्जको स्थापना २०३० सालमा भएको थियो।
२. वि.स २०३२ सालमा स्थापना भएका राष्ट्रिय निकुञ्जहरु रारा,बर्दिया,चितवन राष्ट्रिय निकुञ्ज हुन।
३. सबै भन्दा पछि स्तरोन्नति भएको राष्ट्रिय निकुञ्ज शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हो।
A) सबै सहि B) १ र २ सहि ३ गलत C) सबै गलत D) १ सहि २ र ३ गलत
१५. वंशाणुगत गुणको बारेमा सर्वप्रथम अध्ययन गर्ने वैज्ञानिक को हुन्?
A) जोन डाल्टन B) सर आइज्याक न्युटन C) अल्बर्ट आइस्टईन D) ग्रेगरी मेन्डल
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100