शाखा अधिकृत खुला प्रतियोगितात्मक परीक्षाको नमुना सामग्री - Chaitanya News
  • 2026-06-06
  • 23:09:51
  • शनिबार,जेठ २३, २०८३
  • शाखा अधिकृत खुला प्रतियोगितात्मक परीक्षाको नमुना सामग्री

    शाखा अधिकृत खुला प्रतियोगितात्मक परीक्षाको नमुना सामग्री

    १. रामले या त कार वा फ्ल्याट किन्नेछन् जुन यसबाट निम्न मध्ये कुन निष्कर्षमा पुग्न सकिन्छ?

    A. रामले कार नकिन्ने गरी फ्ल्याट किनेका थिए ।
    B. रामले एउटा कार किने ताकि उसले फ्ल्याट किन्न नपाओस् ।
    C. रामले कार किनेका थिएनन् त्यसैले उनले फल्याट किनेको हुनुपर्छ ।
    D. माथिका कुनै पनि होइन ।

    २. एक जना पुरुष र एक जना केटाले सँगै गरेको कामको लागि १० दिनको ज्यालाको रूपमा १४०० पाए। त्यस मानिसको काममा दक्षता केटाको भन्दा ६ गुणा बढी थियो भने केटाको दैनिक ज्याला कति थियो?

    A. रु. 10 B. रु. 15 C. रु. 20 D. रु. 30

    ३. Choose the odd one:

    A. Keyboard B. Mouse C. Scanner D. Printer

    ४. देहायका मध्ये कुन चाही संयुक्त राष्ट्रसंघसँग सम्बन्धित संस्थाले नोबेल शान्ती पुरस्कार प्राप्त गरेको छैन?

    A) UNHCR B) ILO C) UNICEF D) FAO

    ५. तल दिइएका मध्ये सुर्य विकिरण नाप्ने यन्त्र कुन हो ?

    A) Helioscope B) Heliophysics C) Pyreheliometer D) Photometer

    ६. ESA द्वारा लन्च गरिएको JUICE MISSION तलका मध्ये कुन सँग सम्बन्धित रहेको छ ?

    A) जुपिटरमा पानी खोज्न B) जुपिटरमा जीवनको सम्भावना खोज्न C) जुपिटरमा उपग्रहको अध्ययन गर्न D) जुपिटरको रिङको अध्ययन गर्न

    ७. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।

    १. नेपाललाई अतिकम विकसित राष्ट्रको सुचीमा १९७१ मा समावेश गरिएको हो ।
    २. आर्थिक वर्ष २०८०।८१ को बजेटको मुल्यवृद्धिदर ६ ५ प्रक्षेपण गरिएको छ ।
    ३. आ.व २०८०।८१ को बजेट अर्थमन्त्री डा. प्रकाशशरण महतद्धारा प्रस्तुत गरिएको हो ।

    A) १,२ सहि B) २,३ सहि C) सबै सहि D) १,३ सहि

    ८. ICC महिला T-20 World Cup 2023 कुन देशले जितेको थियो?

    A) South Africa B) New Zealand C) England D) Australia

    ९. लोरियंस स्पोट्स मेन अफ द ईएर २०२३ उपाधि कसलाई दिइएको थियो?

    A) Kylian Mbappe B) Lionel Messi C) Novak Djokovic D) Babar Azam

    १०. आर्किमिडिजका कृतिहरु मध्ये तलको कुन होइन?

    A) Equilibrium of Planes B) The Sand reckener C) Sphere and cylinder D) Little balance

    ११. आँखाले सोझै हेर्न नमिल्ने वस्तुलाई हेर्न प्रयोग गरिने यन्त्र कुन हो?

    A) हेलिस्कोप B) टेलिस्कोप C) पेरिस्कोप D) माइक्रोस्कोप

    १२. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर भएका जिल्लाहरुको क्रमश : कुन सहि छ।

    A) रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम
    B) रामेछाप, खोटाङ, मनाङ, तेह्रथुम, भोजपुर
    C) रामेछाप, खोटाङ, तेह्रथुम, भोजपर, मनाङ,
    D) खोटाङ, तेह्रथुम, भोजपुर, मनाङ, रामेछाप,

    १३. BRICS देशहरुको सन्दर्भमा देहायका कथनहरुको बारेमा विचार गरि सहि उत्तर छनोट गर्नुहोस्।

    १. BRICS पहिलो सम्मेलन, २००९ मा रियो द जेनेरियोमा भएको थियो।
    २. BRICS को सातौ सम्मेलन २०१५ मा रुसको उफानमा भएको थियो।
    ३. दक्षिण अफ्रिका BRICS समुहमा अन्तिममा प्रवेश भएको थियो।

    माथि उल्लेखित कथनहरुमा कुन ठिक हो।

    A) १ र २ मात्र B) २ र ३ मात्र C) १ र ३ D) सबै सहि

    १४. If ÚGLOSSORYÚ is coded as 97533562 and GEOGRAPHY = 915968402, then ÚGEOLOGY’ can be coded as

    A. 915692 B. 9157592 C. 9057592 D. 9157591

    १५. 25. In a march-past, seven persons are standing in a row:

    (i) Q is standing left to R but right to P.
    (ii) O is standing right to N and left to P.
    (iii) Similarly, S is standing right to R and left to T.
    Find out who is standing in the middle.

    A.P B.Q C.R D.O

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100