मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना - Chaitanya News
  • 2026-11-19
  • 09:00:37
  • बिहिबार,मंसिर ०४, २०८३
  • मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

    मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

    काठमाडौं- मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

    हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै रहेको र उनको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको मनाङ एयरले जनाएको छ।

    हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।