अधिकृतको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र - Chaitanya News
  • 2026-11-19
  • 09:00:30
  • बिहिबार,मंसिर ०४, २०८३
  • अधिकृतको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

    अधिकृतको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

    काठमाडौं- सरकारले अधिकृतको माग आकृति फाराम पठाउन परिपत्र गरेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणी अर्थात अधिकृतमा आर्थिक बर्ष ८०/८१ मा पदपूर्ति प्रायोजनका लागि रिक्त रहेको र चालु आर्थिक बर्षमा रिक्त हुने पदको विवरण कार्तिक ३ गतेभित्र पठाइसक्न विभिन्न निकायलाई परिपत्र गरेको हो।

    मन्त्रालयले बिहिबार सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग र सचिवालय तथा निकायलाई परिपत्र गर्दै राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिकतर्फका सबै सेवा, समूह,उपसमूहका पदहरुको खुल्ने माग आकृति फारम तोकिएको ढाँचामा भरेर पठाउन परिपत्र गरेको हो।