राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने - Chaitanya News
  • 2026-11-19
  • 08:47:39
  • बिहिबार,मंसिर ०४, २०८३
  • राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

    राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

    काठमाडौं । उद्धारको पर्खाइमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ ।

    परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ ।