दुई सय बढी अधिकृतको सरुवा (सूचिसहित) - Chaitanya News
  • 2026-11-19
  • 09:31:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • दुई सय बढी अधिकृतको सरुवा (सूचिसहित)

    दुई सय बढी अधिकृतको सरुवा (सूचिसहित)

    काठमाडौं- आन्तरिक राजस्व विभागका दुई सय भन्दा बढी कर्मचारीको सरुवा गरिएको छ।

    विभाग मातहतका दुई सय २८ शाखा तथा कर अधिकृतको उपत्यका भित्र र बाहिरका कार्यालयमा सरुवा भएको हो।

    विभागले आइतबार देशभरका कर, राजस्व तथा राजस्व कार्यालयका अधिकृतको सरुवा गरेको छ।