सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 22:43:38
  • मंगलबार,जेठ १२, २०८३
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो।

    यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।