महिला कबड्डी– नेपाल इरानसँग पराजित - Chaitanya News
  • 2026-06-07
  • 05:12:05
  • शनिबार,जेठ २३, २०८३
  • महिला कबड्डी– नेपाल इरानसँग पराजित

    महिला कबड्डी– नेपाल इरानसँग पराजित

    काठमाडौँ– एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल पराजित भएको छ। आज बिहान भएको खेलमा नेपाल इरानसँग पराजित भएको हो।

    आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको हो।

    अब यो समूहको अन्तिम खेलमा इरान र बङ्गलादेशबीच भोलि खेल हुनेछ। भोलिको खेलमा बङ्गलादेश पराजित भए नेपाल सेमिफाइनलमा पुग्ने तय छ। सेमिफाइनल पुग्ने टिमले पदक पक्का गर्ने भएसँगै नेपालले पदक जित्नेछ।