एमाले कर्णाली प्रदेश धिवेशनको मतगणना आज - Chaitanya News
  • 2026-11-16
  • 12:31:56
  • सोमबार,मंसिर ०१, २०८३
  • एमाले कर्णाली प्रदेश धिवेशनको मतगणना आज

    एमाले कर्णाली प्रदेश धिवेशनको मतगणना आज

    काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ। गएराति भएको मतदानको आज मतगणना हुने भएको हो।

    मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले बताएका छन्।

    एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन्।