सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ८१ मत खसेको छ। आज (आइतबार) वीरेन्द्रनगरमा जारी ३स्३१ मिनेटसम्ममा उक्त मत खसेको हो।
दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएपनि निकै ढिलोगरी मतदान भइरहेको छ। प्रमुख निर्वाचन अधिकृत मातृका खनालले अब छिटो–छिटो मतदान हुने बताए।