प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल - Chaitanya News
  • 2026-11-16
  • 12:58:04
  • सोमबार,मंसिर ०१, २०८३
  • प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल

    प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल

    काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएर निर्वाचनमा गए सैह्य नहुने बताएका छन। आज (शुक्रबार) एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले उनले यस्तो बताएका हुन्। यस्तै उाले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने समेत बताए। एमाले मिशन ८४ मा लागेकाले समितिमा नेतृत्व चयन गर्नु पर्ने बताए।

    उनले उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन गरे। उनले प्यानल वाईज निर्वाचनमा गए नेतृत्वले नसहने बताए।

    अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर लागे हिजोको दिनमा योगदान गरेको थियो भन्ने बिर्सने बताए। उनले पार्टी भित्रको सङ्गठनात्मक अराजकता हटाउनु पर्ने बताए । उनले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रूपमा आएको बताए।

    एमालेलाई चौतर्फी घेराबन्दी भएको बताए।