काठमाडौं- चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार धुलिखेलमा जारी रहेको छ। सेमिनारको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन्।
कार्यक्रममा बोल्दै महतले मुलुकको समृद्धिका लागि सरकार योजनावद्ध ढंगले अघि बढिरहेको बताएका छन्।
कार्यक्रममा सार्वजनिक क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा विविध क्षेत्रका द्विग्गज व्यक्तिहरूको सहभागिता रहेको छ।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
\![]()
![]()
![]()