नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी - Chaitanya News
  • 2026-11-16
  • 12:58:34
  • सोमबार,मंसिर ०१, २०८३
  • नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

    नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

    काठमाडौँ– नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरु भएको छ।

    मतदान केही बेरअघि सुअध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

    चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको जानकारी दिए।

    एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको र साँझसम्म नतिजा आइसक्ने बताइएको छ।रु भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।