यस्तो छ आजको विनिमय दर - Chaitanya News
  • 2026-11-15
  • 08:47:34
  • आइतबार,कार्तिक ३०, २०८३
  • काठमाडौं– आज सोमवार युरो एकको खरिद दर १४१ रुपैयाँ ०६ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७९ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

    बिस्तृतमा हेर्नुहोस्स्: