प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट, अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी - Chaitanya News
  • 2026-11-16
  • 14:41:43
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट, अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट, अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी

    न्युयोर्क, अमेरिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो। भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो।

    भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन्।