उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस - Chaitanya News
  • 2026-11-16
  • 15:22:08
  • सोमबार,मंसिर ०१, २०८३
  • उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस

    उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस

    काठमाडौँ– न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ। आज (शुक्रबार) परिषद् बैठकले उक्त निर्णय गरेको हो।

    उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधान न्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।

    न्याय, कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको परिषद्ले जनाएको छ।