बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्न - Chaitanya News
  • 2026-11-16
  • 15:21:43
  • सोमबार,मंसिर ०१, २०८३
  • बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्न

    बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्न

    मकवानपुर– बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ। आज दिउँसो १स्०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११–०० बजे बस्ने छ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ।