रवि लामिछाने र पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच पार्टी कार्यालयमा भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 15:42:26
  • सोमबार,मंसिर ०१, २०८३
  • रवि लामिछाने र पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच पार्टी कार्यालयमा भेटवार्ता

    रवि लामिछाने र पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच पार्टी कार्यालयमा भेटवार्ता

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच पार्टीको कार्यालयमा भेटवार्ता भएको छ।

    आज बुधवार सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच भेटवार्ता भएको हो। भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृत्ति लगायतका विषयमा छलफल भएको थियो।