काठमाडौँमा राप्रपाको प्रदर्शन - Chaitanya News
  • 2026-11-16
  • 15:42:46
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँमा राप्रपाको प्रदर्शन

    काठमाडौँमा राप्रपाको प्रदर्शन

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न माग गर्दै काठमाडौँमा उपत्यका केन्द्रित बृहत् विरोध सभा तथा प्रदर्शन गरेको छ।

    गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो।