कोशी प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी गजेन्द्र आचार्यलाई - Chaitanya News
  • 2026-11-16
  • 16:10:01
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी गजेन्द्र आचार्यलाई

    कोशी प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी गजेन्द्र आचार्यलाई

    काठमाडौँ– कोशी प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई दिइएको छ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता आचार्यलाई जिम्मेवारी दिएका हुन्।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।