पाँच वर्ष यही गठबन्धन चल्छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 15:59:39
  • सोमबार,मंसिर ०१, २०८३
  • पाँच वर्ष यही गठबन्धन चल्छ : प्रधानमन्त्री प्रचण्ड

    पाँच वर्ष यही गठबन्धन चल्छ : प्रधानमन्त्री प्रचण्ड

    विराटनगर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन्।

    आज (सोमबार) विराटनगर विहानस्थलमा पत्रकारअरुसँग कुराकानी गर्दै उनले यस्तै बताएका हुन्। यस्तै उनले गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह समेत गरे।

    मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन कार्यसूची छ।