Chaitanyakhabar
काठमाडौँ– ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस सकिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा भएको बहस आज सकिएको हो। अघिल्लो आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो।
जिल्ला अदालतका अनुसार आज नै आदेश आउने छ।
ओलीदेखि पोखरेलसम्मले राष्ट्रिय भेलामा छुट्टाछुट्टै कार्यभार प्रस्तुत गर्ने
राष्ट्र बैंकमा विदेशी मुद्रा थुप्रियो, अर्थतन्त्र किन चलेन?
कर्णालीको काखमा रमाउँदै हजारौँ पर्यटक, सम्भावनाको पर्खाइमा पितमारी
बिदामा पनि कर बुझाउन पाइने
काठमाडौं– नेकपा एमालेले पार्टीको राजनीतिक दिशा, सङ्गठनात्मक सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै आयोजना गर्न लागेको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मंसिर २ र ३ गते हुने दुईदिने राष्ट्रिय भेलाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी…
काठमाडौँः विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च बिन्दुमा पुग्यो, मुद्रास्फीति नियन्त्रणमा रह्यो, ब्याजदर घट्यो र बैंकिङ प्रणालीमा तरलताको कुनै अभाव रहेन। बाहिरबाट हेर्दा नेपालको अर्थतन्त्र सहज र सन्तुलित देखिन्छ। तर यही आर्थिक चित्रभित्र एउटा गम्भीर विरोधाभास लुकेको छ, बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर सस्तो छ, तर निजी क्षेत्र लगानी र कर्जा विस्तार गर्न उत्साहित छैन। यही…
धनगढीः कर्णाली नदीको कलकल बगिरहेको पानी, नदी किनारका चट्टानयुक्त घाँसे मैदान, वरिपरि देखिने हरियाली र पहाडको मनोरम दृश्य। त्यसमाथि वनभोजमा रमाइरहेका मानिसका समूह, गीतसङ्गीतको गुञ्जन र हाँसोको कोलाहल। प्रकृतिको यही अनुपम वातावरणमा रमाउन पछिल्लो समय कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। कर्णाली नदीको काखमा अवस्थित पितमारी अहिले वनभोज, घुमघाम…
हेटौँडा– चार दशकअघि हेटौँडाको राप्ती नदी किनारमा दुई–तीन परिवारले सुरु गरेको छठ पूजा अहिले हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सव बनेको छ । समयसँगै विस्तार हुँदै गएको यो परम्पराले हेटौँडाको धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ । यस वर्ष पनि राप्ती नदी तटमा हजारौँ श्रद्धालुको उपस्थितिमा छठ पर्व…
काठमाडौं — वन संरक्षणमा दशकौँदेखि योगदान गर्दै आएका स्थानीय समुदाय र आदिवासी जनजाति नै कार्बन बजारबाट प्राप्त हुने आर्थिक लाभको वास्तविक हिस्सेदार बन्नुपर्नेमा जोड दिइएको छ। कार्बन उत्सर्जन न्यूनीकरणका नाममा अन्तर्राष्ट्रिय बजारबाट ठूलो आर्थिक लाभ सिर्जना हुने तर वन जोगाउने समुदाय त्यसबाट वञ्चित हुने अवस्था आउन नहुने भन्दै संसदीय निगरानी र न्यायोचित लाभ बाँडफाँटको मुद्दा…
सात खेलको परीक्षामा चार टोली उत्तीर्ण, चारको यात्रा समाप्त; उपाधि जोगाउने दबाबमा लुम्बिनी, पुरानो साख फर्काउने चुनौतीमा जनकपुर र विराटनगर काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको लिग चरण सकिएको छ। सात–सात खेल खेलेपछि आठ टोलीमध्ये चारले उपाधिको दौडलाई निरन्तरता दिएका छन् भने चार टोलीको यात्रा बीचमै टुंगिएको छ। तर अंकतालिकाले केवल जित…