सुन प्रकरण: सीआईबीले लियो विध ल्याबका सञ्चालक भण्डारीसँग बयान - Chaitanya News
  • 2026-11-16
  • 16:14:16
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन प्रकरण: सीआईबीले लियो विध ल्याबका सञ्चालक भण्डारीसँग बयान

    सुन प्रकरण: सीआईबीले लियो विध ल्याबका सञ्चालक भण्डारीसँग बयान

    काठमाडौँ– ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।

    आज (आइतबार) बिहान सीआईबीले विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो। सीआईबी स्रोतका अनुसार भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको हो। भण्डारीसँग बयान लिने क्रम अहिले पनि चलिरहेको सीआईबी स्रोतले जनाएको छ।