आज सेयर बजार २९ अङ्कले घट्यो - Chaitanya News
  • 2026-05-26
  • 16:48:57
  • मंगलबार,जेठ १२, २०८३
  • आज सेयर बजार २९ अङ्कले घट्यो

    आज सेयर बजार २९ अङ्कले घट्यो

    काठमाडौँ– आज (बिहिबार) सेयर बजार २८ दशमलव ९२ अङ्कले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ।

    आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटेल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज सबैभन्दा धेरै बाराही पावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा सिटिजन्स म्युचल फन्ड २ र अपर सोलु हाइड्रोको शेयर नौ प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।