नेपालमा कृषि गर्ने जमिन घट्यो, कृषक परिवार बढ्यो - Chaitanya News
  • 2026-07-13
  • 18:27:07
  • सोमबार,आषाढ २९, २०८३
  • नेपालमा कृषि गर्ने जमिन घट्यो, कृषक परिवार बढ्यो

    नेपालमा कृषि गर्ने जमिन घट्यो, कृषक परिवार बढ्यो

    काठमाडौं– नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ। सातौं कृषि गणना २०७८ को तथ्यांकमा अनुसार नयाँ विवरणमा नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ। जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो।

    अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो।

    नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ। नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो।