Chaitanyakhabar
काठमाडौं- कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ।
असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ।
संविधान: अक्षरबाट अनुभूतिसम्म
प्रकृतिको मौन विजय र मानवको सीमाबोध
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
दिर्घायु कुमार श्रेष्ठ विद्युत् प्राधिकरणको निर्देशकमा नियुक्त
राष्ट्र निर्माणको सम्वृद्ध यात्रा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विशेष “संविधान राष्ट्रको कानुनी दस्तावेज मात्र होइन; यो विगतका संघर्षको स्मृति, वर्तमानको शासन–दिशा र भविष्यको राष्ट्रिय संकल्प हो।” आज संविधान दिवस। राष्ट्रिय झण्डा फहराउने, औपचारिक समारोह गर्ने र शुभकामना आदान-प्रदान गर्ने दिन। तर संविधान दिवसको वास्तविक अर्थ यतिमै सीमित छ त? सायद छैन। संविधान दिवस…
तोमनाथ उप्रेती: मानव सभ्यताको इतिहास विजयको इतिहास हो। आगोमाथिको विजय। नदीमाथिको विजय। रोगमाथिको विजय। समुद्रमाथिको विजय। आकाशमाथिको विजय। अन्ततः अन्तरिक्षसम्मको यात्रा। प्रत्येक सफलताले मानिसलाई अझ शक्तिशाली बनायो। विज्ञानले आँखाको क्षितिज फराकिलो बनायो। प्रविधिले हातको पहुँच बढायो। कृत्रिम बुद्धिमत्ताले मस्तिष्कको क्षमता विस्तार गर्यो। आज मानिस चन्द्रमामा पुगेको छ। मङ्गल ग्रहमा यान उतारेको छ। समुद्रको गहिराइ नापेको…
काठमाडौँ– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिससहित विभिन्न चार वटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डा। निश्चल नाथ पाण्डे, चीनका लागि डा। कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव…
काठमाडौँ– सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गरेको हो।
काठमाडौं– पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो। उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।
काठमाडौँ — लामो समयदेखि राजदूतविहीन रहेका प्रमुख कूटनीतिक नियोगमा सरकारले एकैपटक १३ जना प्रस्तावित राजदूत अघि सारेको छ। भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि सरकारले फरक–फरक पृष्ठभूमिका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरेको हो। सरकारले सिफारिसमा परेका व्यक्तिहरू विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व र अन्तर्राष्ट्रिय…