ललिता निवास प्रकरण: थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै - Chaitanya News
  • 2026-11-16
  • 17:42:29
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरण: थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

    ललिता निवास प्रकरण: थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

    काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो।

    हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो।

    अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन्।