नेपाल बैंकको स्वतन्त्र संचालकको जिम्मेवारी चन्द्र बहादुर अधिकारीलाई - Chaitanya News
  • 2026-09-05
  • 02:59:12
  • शुक्रबार,भाद्र १९, २०८३
  • नेपाल बैंकको स्वतन्त्र संचालकको जिम्मेवारी चन्द्र बहादुर अधिकारीलाई

    नेपाल बैंकको स्वतन्त्र संचालकको जिम्मेवारी चन्द्र बहादुर अधिकारीलाई

    काठमाडौँ– नेपाल बैंकको स्वतन्त्र संचालकको जिम्मेवारी चन्द्र बहादुर अधिकारी दिइएको छ अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन्।

    कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो।