काठमाडौं– नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरु हुने तीन महिने रुपान्तरण अभियानमा पार्टी सबै पदाधिकारीलाई देशभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको छ।
पार्टीको १७ देखि २१ साउनमा सम्पन्न चौँथो पूर्ण केन्द्रीय समिति बैठकले तय गरेको जनतासँग माओवादी विशेषण रुपान्तरण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि केन्द्रीय सदस्यसम्मलाई विभिन्न वडामा जाने गरी खटाइएको छ।
चण्ड आफ्नो जिम्मेवारी परेको वडा काठमाडौँको चन्दागिरी नगरपालिका अन्तर्गत वडा नम्बर २ घट्टे डाँडा पार्क जानेछन्। यस्तै उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षलाई पनि देशैभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ।
अधयक्ष प्रचण्ड स् चन्दागिरी नगरपालिका २, घट्टडाँडा
वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ स् ललितपुर महानगरपालिका २८ हरिसिद्धी
उपाध्यक्ष, कृष्णबहादुर महारा स् सुनछहारी गाउँपालिका, जेलवाङ रोल्पा
उपाध्यक्ष, अग्नि प्रसाद सापकोटा स् लिंसखुंपाखर ३, सिन्धुपाल्चोक
उपाध्यक्ष, पम्फा भुसाल स् ललितपुर महागरपालिका २२, ललितपुर
महासचिव, देव गुरुङ स् सुन्दरबजार नगरपालिका ८, भोटेवडार लमजुङ
उपमहासचिव स् गिरीराजमणि पोखरेल स् गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ
वर्षमान पुन स् काठमाडौँ महानगरपालिका १६, गोंगबु
हरिवोल गजुरेल स् कमलामाई नगरपालिका सिन्धुली
जनार्दन शर्मा स् चन्द्रागिरी नगरपालिका २ काठमाडौँ
शक्तिबहादुर बस्नेत स् भेरी नगरपालिका १, जाजरकोट
मात्रिका प्रसाद यादव स् विरेन्द्रनगर नगरपालिका १, सुर्खेत
सचिव, दिनानाथ शर्मा स् बागलुङ नगरपालिका १२, बागलुङ
सचिव, चक्रपाणि खनाल स् विराटनगर महानगरपालिका १८, मोरङ
सचिव, देवेन्द्र पौडेल स् पोखरा महानगरपालिका २०, कास्की
सचिव, लीलामाणि पोख्रेल स् बर्दिबास नगरपालिका, महोत्तरी
सचिव, गणेश शाह स् काठामाडौँ महानगरपालिका १० बानेश्वर
सचिव, हितमान शाक्य स् सिस्ने गाउँपालिका ६, रुकुम पूर्व
सचिव, हितराज पाण्डे स् पालुङटार नगरपालिका ६, गोरखा
सचिव, डिलाराम आचार्य स् धनगढी उपमहानगरपालिका १६, कैलाली
सचिव, सुरेन्द्र कुमार कार्की स् बुद्धशान्ति गाउँपालिका ४, झापा
कोषाध्यक्ष, श्रीराम ढकाल स् चन्द्रागिरी नगरपालिका २, काठमाडौँ