कुन देशको मुन्द्रको विनिमय दर कति? - Chaitanya News
  • 2026-05-26
  • 19:05:31
  • मंगलबार,जेठ १२, २०८३
  • कुन देशको मुन्द्रको विनिमय दर कति?

    कुन देशको मुन्द्रको विनिमय दर कति?

    काठमाडौं- आज भदौ १० गते आइतबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँ रहेको छ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.८१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.०९ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ रहेको छ।

    f