आफूमाथि दुर्व्यवहार गरेको भन्दै मेयर हर्क साम्पाङले दिए उजुरी - Chaitanya News
  • 2026-11-16
  • 18:58:25
  • सोमबार,मंसिर ०१, २०८३
  • आफूमाथि दुर्व्यवहार गरेको भन्दै मेयर हर्क साम्पाङले दिए उजुरी

    आफूमाथि दुर्व्यवहार गरेको भन्दै मेयर हर्क साम्पाङले दिए उजुरी

    काठमाडौँ– धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएको छन्।

    वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी दिएका हुन्।

    उनले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डिएसपी) राज कुमार राईले जानकारी दिए। उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए।