नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ - Chaitanya News
  • 2026-11-16
  • 18:58:15
  • सोमबार,मंसिर ०१, २०८३
  • नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

    काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आज (मंगलबार) साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।