नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-07-13
  • 21:48:55
  • सोमबार,आषाढ २९, २०८३
  • नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने बताएका छन्।

    आज (शुक्रबार) नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रममा बोल्दै यनले यस्तो बताएका हुन्। यस्तै उनले यसै वर्षायाम भित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत बताए।

    ‘नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ,’ उनले भने।