इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न सिरियाली राष्ट्रपति बसर अल असदलेको आदेश - Chaitanya News
  • 2026-05-26
  • 13:49:35
  • मंगलबार,जेठ १२, २०८३
  • इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न सिरियाली राष्ट्रपति बसर अल असदलेको आदेश

    इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न सिरियाली राष्ट्रपति बसर अल असदलेको आदेश

    काठमाडौं– सिरियाली राष्ट्रपति बसर अल असदले  इन्धनको मूल्यमा बढेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिइएका छ।

    सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि असदले कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन्।

    मङ्गलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेको थियो।

    राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरूको लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो।

    अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अभेकिरी डलरसम्म थियो।