केशव स्थापित भए एमाले केन्द्रीय सदस्यबाट अलग - Chaitanya News
  • 2026-11-16
  • 21:02:45
  • सोमबार,मंसिर ०१, २०८३
  • केशव स्थापित भए एमाले केन्द्रीय सदस्यबाट अलग

    केशव स्थापित भए एमाले केन्द्रीय सदस्यबाट अलग

    काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन्।

    हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए। सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो। एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ।