उच्चस्तरीय छानबिनको माग गर्दै संसदमा एमालेको आज पनि नाराबाजी - Chaitanya News
  • 2026-11-16
  • 20:47:44
  • सोमबार,मंसिर ०१, २०८३
  • उच्चस्तरीय छानबिनको माग गर्दै संसदमा एमालेको आज पनि नाराबाजी

    उच्चस्तरीय छानबिनको माग गर्दै संसदमा एमालेको आज पनि नाराबाजी

    काठमाडौं– सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले आज (सोमबार) पनि प्रतिनिधिसभा बैठक नाराबाजी गरेको छ।

    सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए।

    तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरेका हुन्।